विधेयक प्रमाणीकरण

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ:

क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति
१. केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८२/४/१४

२०८२ साल साउन १४ गते बुधबार।

ने.सं. ११४५ गुँलाथ्व, षष्‍ठी।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता