वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्‍ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम आदिवासी जनजाति आयोगका माननीय अध्यक्ष श्री रामबहादुर थापा मगरले आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो।

२०८३ साल असोज २९ गते बिहीबार।

ने.सं. ११४६ कौलाथ्व: पञ्‍चमी।

(धर्मराज गैरे)

सहायक प्रवक्ता