वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्‍ट्रपतिको कार्यालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम मधेशी आयोगका माननीय कार्यवाहक अध्यक्ष श्री जीवछ साह र राष्‍ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमला पराजुलीले आ-आफ्नो आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।

२०८२ साल असोज २ गते बिहीबार।

ने.सं. ११४५ ञलागा द्वादशी।

(प्रदीप कुमार कोइराला)

प्रवक्ता