विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम लोक सेवा आयोगका माननीय अध्यक्ष श्री माधव प्रसाद रेग्मीले आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।
२०८२ साल असोज ५ गते आइतबार।
ने.सं. ११४५ ञलागा औँसी।
(प्रदीप कुमार कोइराला)
प्रवक्ता



