राष्‍ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्‍ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम राष्‍ट्रिय समावेशी आयोगका माननीय कार्यवाहक अध्यक्ष श्री हरि दत्त जोशीले आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो।

२०८३ साल असोज १२ गते सोमबार।

ने.सं. ११४६ ञलागा: द्वितीया।

(कृष्ण बहादुर शाही)

प्रवक्ता