विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१०/२६ को सिफारिसमा संवत् २०८२ साल फागुन १ गते शुक्रबार राती १२:०० बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ।
२०८२ साल माघ २९ गते बिहीबार।
ने.सं. ११४६ सिल्लागा दशमी।
(रितेशकुमार शाक्य)
प्रवक्ता


