राष्‍ट्रिय सभाको अधिवेशन आव्हान

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०९/२८ को सिफारिसमा संवत् २०८२ साल माघ ४ गते आइतबारका दिन ११:०० बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्‍ट्रिय सभाको अधिवेशन आव्हान गर्नुभएको छ।

२०८२ साल पुस २८ गते सोमबार।

ने.सं. ११४६ पोहेलागा, नवमी।

(रितेशकुमार शाक्य)

प्रवक्ता