विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य डा. सूर्य प्रसाद ढुङ्गेलज्यूले नेपालको संविधानको धारा २४८ को उपधारा (५) को खण्ड (क) बमोजिम मिति २०८२/०५/२९ गतेदेखि लागू हुने गरी आफ्नो पदबाट दिनुभएको लिखित राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नु भएको छ।
२०८२ साल भदौ ३० गते सोमबार।
ने.सं. ११४५ ञलागा अष्टमी।
(प्रदीप कुमार कोइराला)
प्रवक्ता



