विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमला पराजुलीले आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो।
२०८३ साल असोज ७ गते बुधबार।
ने.सं. ११४६ ञलाथ्व: द्वादशी।
(कृष्ण बहादुर शाही)
प्रवक्ता


