विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय दलित आयोगका माननीय अध्यक्ष श्री देवराज विश्वकर्माले आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो।
२०८२ साल असोज ९ गते बिहीबार।
ने.सं. ११४५ कौलाथ्व, चतुर्थी।
(प्रदीप कुमार कोइराला)
प्रवक्ता


