मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्‍ट्रपतिको कार्यालय, शीतल निवासमा नेपालको संविधानको धारा २९४ बमोजिम मुस्लिम आयोगका माननीय कार्यवाहक अध्यक्ष श्री महमदिन अलीले आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो।

२०८३ साल साउन २५ गते सोमबार।

ने.सं. ११४६ दिल्लागा: द्वादशी।

(रितेशकुमार शाक्य)

प्रवक्ता