विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवैधानिक परिषद्को सिफारिसमा श्री तोयम राया, मोरङलाई नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम महालेखापरीक्षक पदमा नियुक्त गर्नुभएको छ ।
२०८१ साल वैशाख ६ गते बिहीबार।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता