विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष माननीय महालेखापरीक्षक श्री तोयम रायाज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८१/०८२ को महालेखापरीक्षकको त्रिसठ्ठिऔं वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ।
२०८३ साल जेठ १ गते शुक्रबार।
ने.सं. ११४६ वछलागा: त्रयोदशी।
(रितेशकुमार शाक्य)
प्रवक्ता


