महान्यायाधिवक्तामा नियुक्त

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशिला कार्कीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम मिति २०८२ भदौ २९ गते श्री सबिता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गर्नु भएको छ।

२०८२ साल भदौ २९ गते आइतबार।

ने.सं. ११४५ ञलागा सप्‍तमी।

(प्रदीप कुमार कोइराला)

प्रवक्ता