विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष माननीय महान्यायाधिवक्ता श्री सबिता भण्डारीज्यूले नेपालको संविधानको धारा १५९ बमोजिम आर्थिक वर्ष २०८१/०८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ।
२०८२ साल पुस २१ गते सोमबार।
ने.सं. ११४६ पोहेलागा, द्वितीया।
(रितेशकुमार शाक्य)
प्रवक्ता



