विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष महान्यायाधिवक्ता श्री रमेश बडालज्यूले मिति २०८२/०५/२४ गतेदेखि लागू हुने गरी आफ्नो पदबाट दिनुभएको राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नु भएको छ।
२०८२ साल भदौ २९ गते आइतबार।
ने.सं. ११४५ ञलागा सप्तमी।
(प्रदीप कुमार कोइराला)
प्रवक्ता



