महान्यायाधिवक्ताको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष माननीय महान्यायाधिवक्ता श्री रमेश वडालज्यूले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ ।

२०८१ साल पुस २८ गते आइतबार।

ने.सं. ११४५ प्वहेलाथ्व चतुर्दशी।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता