विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यूको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का गृह मन्त्री श्री सुधन गुरुङले नेपालको संविधान बमोजिम प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हुँदा निजले सम्हाली आउनुभएको मन्त्रालयको कार्यभार समेत प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने गरी तोक्नुभयो ।
२०८३ साल वैशाख ९ गते बुधबार ।
ने.सं. ११४६ वछलाथ्व: पञ्चमी ।
(रितेशकुमार शाक्य)
प्रवक्ता


