विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम मधेशी आयोगका माननीय अध्यक्ष डा. विजय कुमार दत्तले आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो।
२०८१ साल साउन ३० गते बुधबार।
ने.सं. ११४४ गुँलाथ्व ९ बुधबार।
(बसन्त प्रसाद पन्थी)
सहायक प्रवक्ता