भाषा आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष भाषा आयोगका माननीय कार्यबाहक अध्यक्ष श्री कृष्ण प्रसाद न्यौपानेले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।

२०८३ साल असोज १६ गते शुक्रबार।

ने.सं. ११४६ ञलागा: षष्‍ठी।

(कृष्ण बहादुर शाही)

प्रवक्ता