प्रधानमन्त्री पदमा नियुक्ति

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री वालेन्द्र शाहज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ।

२०८२ साल चैत १३ गते शुक्रबार।

ने.सं. ११४६ चौलाथ्व नवमी।

(रितेशकुमार शाक्य)

प्रवक्ता