विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम श्री प्रकाश अधिकारी, संखुवासभालाई सङ्घीय संसद, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको छ।
२०८३ साल वैशाख ३० गते बुधबार।
ने.सं. ११४६ वछलागा: एकादशी।
(रितेशकुमार शाक्य)
प्रवक्ता


