नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।

२०८१ साल मङ्‌सिर ९ गते आइतबार।

ने.सं. ११४५ कछलागा नवमी।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता