विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष निर्वाचन आयोगका माननीय कार्यवाहक प्रमुख निर्वाचन आयुक्त श्री रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम “प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ निर्वाचन परिणाम सहितको प्रतिवेदन” पेश गर्नु भयो।
२०८२ साल चैत ५ गते बिहीबार।
ने.सं. ११४६ चिल्लागा औँसी।
(रितेश कुमार शाक्य)
प्रवक्ता


