निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्‍ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री मानबहादुर कार्कीले आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो।

२०८३ साल असोज १५ गते बिहीबार।

ने.सं. ११४६ ञलागा: पञ्‍चमी।

(कृष्ण बहादुर शाही)

प्रवक्ता