विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहायका अध्यादेशहरू जारी गर्नु भएको छः
| क्र.सं. | अध्यादेशको नाम | जारी भएको मिति |
| १. | नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान अध्यादेश, २०८३ | २०८३/०६/३० |
| २. | विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ | २०८३/०६/३० |
२०८३ साल असोज ३० गते शुक्रबार।
ने.सं. ११४६ कौलाथ्व: षष्ठी।
(धर्मराज गैरे)
सहायक प्रवक्ता


