विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहायको अध्यादेश जारी गर्नु भएको छः
| क्र.सं. | अध्यादेशको नाम | जारी भएको मिति |
| १. | विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ | २०८३/०६/२३ |
२०८३ साल असोज २३ गते शुक्रबार।
ने.सं. ११४६ ञलागा: चतुर्दशी।
(कृष्ण बहादुर शाही)
प्रवक्ता


