अध्यादेश जारी

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहायको अध्यादेश जारी गर्नु भएको छः

क्र.सं. अध्यादेशको नाम जारी भएको मिति
१. केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ २०८३/०१/२०

२०८३ साल वैशाख २० गते आइतबार।

ने.सं. ११४६ वछलागा: द्वितीया ।

(रितेशकुमार शाक्य)

प्रवक्ता