विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहायको अध्यादेश जारी गर्नु भएको छः
| क्र.सं. | अध्यादेशको नाम | जारी भएको मिति |
| १. | सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ | २०८३/०१/१८ |
२०८३ साल वैशाख १८ गते शुक्रबार ।
ने.सं. ११४६ वछलाथ्व: पूर्णिमा ।
(रितेशकुमार शाक्य)
प्रवक्ता


