अध्यादेश जारी

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहायको अध्यादेश जारी गर्नु भएको छः

क्र.सं. अध्यादेशको नाम जारी भएको मिति
१. प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ २०८२/०९/०४

२०८२ साल पुस ४ गते शुक्रबार।

ने.सं. ११४६ थिंल्लागा, औँसी।

(प्रदीप कुमार कोइराला)

प्रवक्ता