विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहायको अध्यादेश जारी गर्नु भएको छः
| क्र.सं. | अध्यादेशको नाम | जारी भएको मिति |
| १. | नेपाल विशेष सेवा (दोस्रो संसोधन) अध्यादेश, २०८२ | २०८२/०८/०५ |
२०८२ साल मङ्सिर ५ गते शुक्रबार।
ने.सं. ११४६ थिंल्लाथ्व, प्रतिपदा।
(प्रदीप कुमार कोइराला)
प्रवक्ता



