विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहायको अध्यादेश जारी गर्नु भएको छः
| क्र.सं. | अध्यादेशको नाम | जारी भएको मिति |
| १. | मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश | २०८२/०६/०८ |
२०८२ साल असोज ८ गते बुधबार।
ने.सं. ११४५ कौलाथ्व तृतीया।
(प्रदीप कुमार कोइराला)
प्रवक्ता



