विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः
क्र.सं. | अध्यादेशको नाम |
१. | भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ |
२०८१ साल माघ २ गते बुधबार।
ने.सं. ११४५ प्वहेलागा द्वितीया।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता