विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहायका अध्यादेशहरू जारी गर्नु भएको छः
| क्र.सं. | अध्यादेशको नाम | जारी भएको मिति |
| १. | स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ | २०८३/०१/१९ |
| २. | सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ | २०८३/०१/१९ |
| ३. | विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ | २०८३/०१/१९ |
२०८३ साल वैशाख १९ गते शनिबार ।
ने.सं. ११४६ वछलागा: प्रतिपदा ।
(रितेशकुमार शाक्य)
प्रवक्ता


